काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको माघ २१ ग्ते बसेको संचालक समितिको १०० औं बैठकले प्रेमबहादर पाठकलाई अर्को कार्यकालका लागि समेत प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ ।
पाठकलाई दोश्रो कार्यकालका लागि माघ २२ गतेदेखि लागू हुने गरी सीइओ नियुक्त गरिएको हो ।
यसअघि उनलाई संचालक समितिले २०७० माघ २२ गतेदेखि लागू हुने गरी पहिलो कार्यकालका लागि सीइओ बनाएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago