NCC Bank
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र गुराँश लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
साउन ७ गते भएको सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र गुराँस लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago