Nepal SBI Bank D-Ceo
काठमाण्डौ । विदेशी लगानीमा संचालित नेपाल एसबीआई बैंकको चिफ अपरेटिङ अफिसर तथा डेपुटी सीइओको रुपमा शुभकान्त कनुङ्गो नियुक्त भएका छन् ।
बैंकले सोमबार नेपाल स्टक एक्सचेञ्जमा नोटिस प्रकाशित गरी शुभकान्तको नियुक्तिको बिषय सार्वजनिक गरेको हो ।
उनलाई असोज ६ गतेदेखि लागू हुने गरी ती दुवै पदको जिम्मेवारीमा नियुक्त गरिएको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago