 
                     
                                
                             
                                    काठमाण्डौ । साताको पहिलो कारोबारमा आज एसियाली सेयर बजारमा उछाल आएको छ।
यो समाचार तयार पार्दासम्म एसियन डाउ ०.४८ प्रतिशतले बढोत्तरी आउँदै ३४३१ को विन्दुमा कारोबार भइरहेको छ। जापनको निक्कीमा, कोरियाको कोस्पी, हङकङ र संघाईका सूचकहरुमा हरियाली छाइरहेको छ।
त्यसैगरी युरोपेली सेयर बजारमा मिश्रित परिणाम देखिएको छ। यो समचार तयार पार्दासम्म जर्मनको ड्याक्स, फ्रान्सको क्याक र इटालीको फुट्सी मिबमा सामान्य करेक्सन आएको छ भने लन्डनको फुट्सी १०० मा सामान्य बढोत्तरी भइरहेको छ।
क्रिप्टोमा भने करिब १ हजार अंकले गिरावट २९५१८ मा कारोबार भइरहेको छ। योसँगै अन्य क्रिप्टोकरेन्सीमा पनि गिरावट आइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा नै तेल र सुनको मूल्यमा सामान्य गिरावट आएको छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19