काठमाण्डौ । कामना सेवा विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाई सबै नेपालीमाझ बित्तिय पहुच पुर्याउने उद्देश्यका साथ “खोलौ बैंक खाता अभियान(के बि के अभियान) बचत खाता सार्वजनिक गरेको छ ।
बैशाख १ गतेदेखि लागू हुने उक्त बचत खाता खोल्ने हरेक व्यक्तिलाई बैंकले रु. १०० नगद खातामा जम्मा गरिदिने साथै बैंकले आफ्नै खर्चमा सातलाखसम्मको दुर्घटना बीमा समेत गरिदिने बैंकले जनाएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19