काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
यस सम्झौताअनुसार अब कामना सेवा विकास बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन्।
सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने र ग्राहक लाभान्वित हुने आशा गगिरएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19