काठमाण्डौ। विश्व रेटिङ एजेन्सी मुडिजले कोरोनाभाइरसको संकटका कारण जी–२० समूह राष्ट्रहरुमा यो वर्ष मन्दी आउने बुधबार अनुमान छ।

मुडिजको अनुुमानअनुसार जी–२० समूहका देशहरुमा सबै मिलाएर घरेलु उत्पादनमा यो वर्ष ०.५ प्रतिशतको गिरावट आउनेछ। 

अमेरिकी अर्थव्यवस्थामा २ प्रतिशत र युरोजोनका देशहरुमा २.२ प्रतिशतको गिरावट आउने मुडिजको अनुमान छ। 

यद्यपि कोरोना भाइरसको प्रमुख केन्द्र हुनुका बाबजुद उसको अर्थव्यवस्था ३.३ प्रतिशत विस्तथार हुने सम्भावना पनि रहेको बताइएको छ। – एजेन्सी