 
                     
                                
                             
                                    काठमाण्डौ। क्यानडामा कोभिडविरुद्धको खोपविरोधी प्रदर्शनहरुको बैंक खाता रोक्का गरिने भएको छ।
कोभिड खोपविरोधी उग्र बनिरहेको प्रदर्शनहरु रोक्न क्यानडा सरकारले कदम चालेको हो। जसका लागि क्यानडा सरकारले आपतकालीन ऐन ल्याएका छन्।
क्यानडा सरकारले चाल्ने कदमको क्षेत्र समय सीमित, उचित र समानुपातिक हुने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताए। ‘तर, सेना परिचालन हुने छैन’, उनले भने।
नयाँ कानुनअनुसार सरकारले अदालतको आदेशबिना बैंकहरुले प्रदर्शनमा सहभागी हुने जोकोहीको बैंक खाता बन्द गर्न सक्नेछन्। महामारीबाट जनतालाई सुरक्षित गर्न सरकारले नयाँ कानुन ल्याएको प्रधानमन्त्री ट्रुडोले बताएका छन्।–एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19