 
                     
                                
                             
                                    काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार ४ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट लागेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको हो । समीक्षापछि खुलेको पहिलो दिन आइतबार नेप्से सूचक उच्च अंकले बढेको हो।
आइतबार बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा नेप्से सूचक चार प्रतिशतले बढेपछि २० मिनेटको लागि सेयर कारोबार बन्द भएको छ। २० मिनेटपछि सेयर कारोबार खुल्ने छ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19