Prabhu Capital
काठमाण्डौ । आइतबारदेखि ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडको नाम परिवर्तन भई प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार सुरु गरिएको छ ।
प्रभु बैंक लिमिटेडका अध्यक्ष देवी प्रकाश भट्टचनले एक समारोहबीच प्रभु क्यापिटल लिमिटेडको विधिवत उद्घाटन गरे ।
आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा उपलब्ध गराउँदै आएको अवस्थामा प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार गर्न थालेपछि अझ स्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago