काठमाण्डौ । अमेरिका डिफल्ट हुनबाट जोगिएको छ।
अमेरिकी प्रतिनिधिसभाले बुधबारको ट्रेजरीद्वारा निर्धारित समयसीमाभन्दा ५ दिनअघि नै कर्जाको सीमा बढाउने बिल पास गरेको छ।
जुन ५ अमेरिकामा कर्जा लिमिट (बढाउने अन्तिम मिति थियो। यदि यो नभएको भए अमेरिका इतिहासमा पहिलोपटक डिफल्ट हुने थियो।
फक्स न्युजका अनुसार राष्ट्रपति जो बिडेन र हाउस स्पिकर केविन म्याककार्थीबीच कर्जाको लिमिट बढाउने डिलमा कुराकानी भएको थियो। त्यसपछि कांग्रेसले उक्त बिल पास गरेको हो।
योसँगै अमेरिका डिफल्ट हुनबाट जोगिएको छ। –एजेन्सी
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago