काठमाण्डौ । अमेरिकी सेयर बजारमा डो जोन्स इन्डष्ट्रियल इतिहासकै उच्च विन्दुमा पुगेको छ ।
एकै दिन इन्डेक्स ४६४ अंकको बढोत्तरी भई ३२ हजार पुगेको हो ।
उता नास्डकमा भने करेक्सन आएको छ । यसैबीच एसएनपी ५०० सामान्य मात्रै बढेको छ ।
विश्लेषकहरुले डो जोन्स यसरी बढ्नुमा अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले लिएको नीति तथा हालै ल्याइएको राहत प्याकेज , मुद्रा स्फ्रितिलाइ आधार मानेका छन् । सो राहत प्याकेज अन्तर्गत ९० प्रतिशत घरधनीले १५ सय डलर पाउने छन् । यिनै कारणले लगानीकर्ताको मनोबल बलियो हुँदा डो जोन्सले उच्च विन्दु कायम गरेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago