काठमाण्डौ । दसैँ पर्वमा ग्राहकको सुविधालाई लक्षित गरी विभिन्न बैंकहरुलाई आफ्ना उपत्यकाभित्र र बाहिर रहेका विभिन्न शाखा खुला राख्ने भएका छन् ।
यी बैंकका यी शाखाहरु यहाँ–यहाँ खुल्ने छन् -
नबिल बैंक लिमिटेड
असोज १८ गते – महारगन्ज, बालाजु, त्रिपुरेश्वर, न्युरोड, हटौँडा, पोखरा, इटहरी, धनगढी, धरान, बुटवल, नारायणगढ र विराटनगर
असोज १९ गते – नेपालगन्ज
असोज २२ गते – वीरगन्ज
विजयादशमीबाहेक (असोज २१ गतेबाहेक) अन्य दिन – तीनधारा (काठमाण्डौ) र ललितपुर
कुमारी बैंक लिमिटेड
असोज १८–२० गते – पुतलीसडक
असोज १८ र २२ गते – न्युरोड
असोज १८ गते – कुमारीपाटी
असोज १८ गते – जगाती
असोज १८ गते बुटवल
बैंक अफ काठमाण्डू लिमिटेड
असोज १८–२२ गते – कमलपोखरी
असोज १८–१९ गते – न्युरोड, जावलाखेल, भक्तपुर
असोज १८ गते – नेपालगन्ज, धनगढी, पोखरा, विराटनगर, विराटनगर नेपाल आयल निगम काउन्टर, अमलेखगन्ज, थानकोटा नेपाल आयल निगम काउन्टर
कैलाश विकास बैक लिमिटेड
असोज १९–२० गते – बिर्तामोड, विरानगर, वीरगन्ज, नारायणगढ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी
असोज १८, १९, २० र २२ गते – न्युप्लाजा (पुतलसीसडक) र न्युरोड (पोखरा)
माछापुच्छ्रे बैंक लिमिटेड
असोज १८ गते – बुटवल, बनेपा, दमौली, लाजिम्पाट, महेन्द्रपुल, नेपालगन्ज
असोज १९ गते – भैरहवा, पुतलीसडक, विराटनगर, न्युरोड, राजविराज, बगर, भक्तपुर, बनेपा, वीरगन्ज, बिर्तामोड, धनगढी, दमौली, जनकपुर, लेकसाइड, महेन्द्रपुल र नारायणगढ
असोज २० गते – पाटन, बर्दिबास, वीरगन्ज, दमौली, जनकपुर, मिर्चैया र इटहरी
असोज २२ गते – न्युरोड, महेन्द्रपुल र नेपालगन्ज
जनता बैंक लिमिटेड
असोज १८ गते – नयाँ बानेश्वर
असोज १९ गते – न्युरोड (काठमाण्डौ), महेन्द्रनगर, घोराही
असोज १८ र १९ गते – वीरगन्ज, नारायणगढ, मिलनचोक (बुटवल), भैरहवा र धनगढी
स्ट्यान्डर्ड चाटर्ड बैंक
असोज १९ गते – धरान, नारायणगढ, वीरगन्ज, नेपालगन्ज र बौद्ध
असोज २० गते – बुटवल र न्युरोड (काठमाण्डौ)
असोज १९ र २० गते – ललितपुर
असोज १९ र २२ गते – विराटनगर, न्युरोड (पोखरा) र नयाँ बानेश्वर
असोज २० र २२ गते – लाजिम्पाट
सिटिजन्स् बैंक इन्टरनेसल लिमिटेड
असोज १८–२० र २२ गते – दरबामार्ग, न्युरोड (काठमाण्डौ), कुमारीपाटी, कोटेश्वर, कलंकी र भैंसेपाटी, विराटनगर, वीरगन्ज, जनकपुर, नारायणगढ र पोखरा
असोज २१ गते – दरबारमार्ग र कुमारीपाटी
हिमालयन बैंक लिमिटेड
असोज १८ गते – ठमेल, न्युरोड (काठमाण्डौ), महारगन्ज, पाटन र न्युरोड (पोखरा)
असोज १९ गते – ठमेल, महाराजगन्ज, पाटन र न्युरोड (काठमाण्डौ)
असोज २२ गते – ठमेल, न्युरो र पाटन
कामना सेवा विकास बैंक लिमिटेड
असोज १८, १९, २० र २२ गते – न्युरोड पोखरा, मुख्य शाखा, बुटवल र नारायणगढ
असोज १९ र २० गते – बिर्तामोड, दमक, इटहरी, धरान, विराटनग, विराटचोक, गोरुसिंगे, नेपालगन्ज, हेटौँडा
असोज १९ गते – वीरगन्ज, बर्दिबास, लेखनाथ, डुम्रे, महेन्द्रनगर, लमही
असोज २० गते – जनकपुर, गोलबजार र दलदले ।
लुम्बिनी विकास बेंक लिमिटेड (उपत्यकामा)
असोज १८ गते – त्रिपुरेश्वर र कान्तिपथ
असोज १९ गते – त्रिपुरेश्वर र डिल्लीबजार
असोज २२ गते – त्रिपुरेश्वर
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19