काठमाण्डौ । नवील बैंकको सेयर संरचना अनुपात परिवर्तन भएको छ ।
बैंकको ९० लाख २ हजार ५६६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण भएसँगै सेयर स्वामित्व संरचना परिवर्तन भएको हो ।
योसँगै अब नवीलमा संस्थापक सर्वसाधारणको सेयर स्वामित्व संरचना ६०ः४० मा रुपान्तरण भएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।