काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बचतको नयाँ ब्याजदर निर्धारण गरेको छ।
संस्थाले समूहगत सदस्य तथा सर्वसाधारण बचततर्फको नयाँ ब्याजदर निर्धारण गरेको हो। संस्थामा आबद्ध समूह सदस्यलाई उपलब्ध ६ प्रकारका बचत र सर्वसाधारण बचततर्फका ८ प्रकारका बचतका नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
निर्धन उत्थान लघुवित्तको नयाँ ब्याजदरअनुसार बचतमा न्यूनतम ७.५% देखि अधिकतम १२.५५% सम्म ब्याज प्रदान गर्नेछ।
कर्जामा भने न्यूनतम १०% देखि अधिकतममा १५% सम्म ब्याजदर रहेको संस्थाले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago