Symbolic Photo
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन्।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको ३६९ औँ बैठकले लम्साललाई सञ्चालकमा नियुक्त गरेको हो ।
यसअघि कम्पनीको सञ्चालक रुपमा सेयरधनी राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट कविराज अधिकारी रहेका थिए।
राष्ट्रिय वाणिज्य बैंकले गत शुक्रबार बैंकका उपकार्यकारी अधिकृत लम्साललाई प्रतिनिधि मनोनित गरी पठाइएको पत्र कम्पनीमा पठाएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19