काठमाण्डौ । प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाका प्रवासी कामदारलाई लक्षित गरी ‘वैदेशिक रोजगारी कर्जा’ योजना सञ्चालनमा ल्याएको छ ।
यो योजनाअन्तर्गत प्रदेश न. २ का ५ जिल्ला बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरुले विदेशबाटै कर्जा भुतmानीलगायत सुविधा पाउनेछन। प्रवासी कामदार र तिनका परिवारको वित्तीय पहुँच अभिवृद्घि गर्ने उद्देश्यसहित सञ्चालित यूके एडको परियोजनाअन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट अधिकतम लाभ लिन सक्ने बैंकको विश्वास छ ।
वैदेशिक रोजगारी कर्जा योजना सीप यूकेएड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago