काठमाण्डौ । ठूला चाडपर्वको अवसरमा प्रभू मनि ट्रान्सफरले संचालन गरिरहेको उपहार कार्यक्रम अन्तरगत दोश्रो हप्ताको भाग्यशाली विजेताहरुको नाम सार्वजनिक भएको छ । 

हरेक दिन ७ जनाको दरले ४९ जना भाग्यशाली विजेताको नाम सार्वजनिक गरिएको हो । 

विजेताहरुको  पूरा सूचि यस्तो छ ।