Century Commercial Bank
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बदिर्याको बासगढी नगरपालिका वडानम्बर ८ मा आफ्नो ३२ औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।
बैठकले जेठ १६ गतेदेखि यो शाखा कार्यालय संचालनमा ल्याएको हो । यस्तै, काठमाण्डौको मुलपानीमा रहेको ग्रिनहिल सिटी हाउजिङ्गमा शनिबारदेखि ए.टि.एम. सेवा पनि सुरु गरेको छ ।
सेञ्चुरी बैंकले २०७४ जेष्ठ २८ गतेबाट भैरहवामा केन्द्रीय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रीय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती(एक्विजिसन) गरी एकीकृत कारोबार गर्दैछ, जसबाट बैंकको शाखाहरु देशभरमै ५३ वटा हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago