बहराइन । बहराइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।
शुक्रबार थप २७ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको नेपाली दूतावासले पुष्टि गरेको समाचारहरुमा जनाइएको छ ।
शुक्रबार संक्रमण पुष्टि हुने नेपाली कामदारहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19