काठमाण्डौ । पछिल्लो २ वर्ष लगातार नोक्सानीमा रहेका संस्था (कम्पनी)हरुको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशन, २०७९ मा यस्तो व्यवस्था गरेको हो। एकीकृत निर्देशनमा पछिल्लो २ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरुको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ।
यसैगरी विगत ३ वर्षदेखि साधारणसभा नगरेका संस्थाहरुको सेयर पनि धितोमा राखेर बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह गर्न नपाउने व्यवस्था एकीकृत निर्देशनमा गरिएको छ।
यी अवस्थामा रहेका संस्थाहरुको सेयरको धितोमा कर्जा प्रदान गर्न नपाइने
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19