ganapati micro-finance
काठमाण्डौ । गणपति माइक्रो फाइनान्स बित्तीय संस्थाले असार १६ गते रुपन्देहीको तिलोतमा ७, भलवारीमा शाखा कार्यालय उद्घाटन गरेको छ ।
एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले १४ औं शाखाको रुपमा भलवारीको शाखा उद्घाटन गरेका हुन् ।
चालु आर्थिक वर्षभित्र कम्पनीका अन्य शाखाहरु समेत संचालन गर्ने योजना बनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago