काठमाण्डौ । भारतले मई ३ सम्म लकडाउन लम्ब्याउने घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेरअघि भारतबासीको नाममा सम्बोधन गर्दै लकडाउनलाई ३ मईसम्म कायम गर्ने घोषणा गरेका हुन्।
भारतले यसअघि २१ दिन लामो लकडाउनको घोषणा गरेको थियो । त्यसलाई भारतले १९ दिनले पुनः बढाउने निर्णय गरेको हो ।
योसँगै भारतमा अब ४० दिन लामो लकडाउन रहनेछ ।
लकडाउनलाई पहिला भन्दा थप कडाई गरिने समेत मोदीले घोषणा गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago