काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भाषाविदको रुपमा सूूचीकृत हुनका लागि दरखास्त आह्वान गरेको छ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूूचना जारी गर्दै नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिका, २०७९ बमोजिम भाषाविद (सम्पादक) हरुको सूूची तयार गर्ने प्रयोजनको लागि योग्यता पुुगेका इच्छुक व्यक्तिबाट दरखास्त गरिएको जनाएको हो। इच्छुकले भदौ १० गतेभित्र publication@nrb.org.npमा ई–मेल पठाउनुुपर्नेछ।
१. नेपाली भाषाविद्को लागि योग्यता
(क) न्यूनतम योग्यता
नेपाली भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको।
(ख) छनौटमा प्राथमिकताहरु
२. अंग्रेजी भाषाविद्का लागि योग्यता
(क) न्यूनतम योग्यता
अंग्रेजी भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको।
(ख) छनौटमा प्राथमिकताहरु
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19