काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको बुधबार सम्पन्न दसौँ र एघारौँ वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक चयन भएका छन्।
काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सभाले सञ्चालकमा ४ जनालाई चयन गरेको हो। सभाले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट रामकुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्दप्रसाद पराजुलीलाई चयन गरेको छ।
सभाले ती दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago