Madhya Bhotekoshi Jalvidyut Co. Ltd.

मध्य भोटेकोशी जलविद्युतको वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक चयन

1688637861NKS0889.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको बुधबार सम्पन्न दसौँ र एघारौँ वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक चयन भएका छन्।  काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सभाले सञ्चालकमा ४ जनालाई चयन गरेको हो। सभाले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट रामकुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्दप्रसाद...

मध्य भोटेकोशी जलविद्युतले एकैपटक डाक्यो २ वर्षको एजीएम, बुक क्लोज कहिले ?

1686631963mahdya.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले एकैपटक २ वर्षको वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक साधारणसभा एकैपटक आयोजना गर्ने निर्णय गरेको हो। सभा आउँदो असार २० गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

घाटामा मध्यभोटेकोशी जलविद्युत कम्पनी, रिटेन अर्निङ पनि ऋणात्मक

1660531864madhya.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले १ करोड ५४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको हो।  चौथो त्रैमाससम्म कम्पनीको सञ्चालन घाटा बढेर ७ करोड ३१ लाख रुपैयाँ...

1695556604Online-Ad.gif

आजबाट मध्य भोटेकोशीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

1640496386madhya.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर आज आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आएको छ।  यो कम्पनीको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै आज आइतबारबाट सेयर कारोबारमा आएको हो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर भोलि शुक्रबार कारोबार नहुने...

मध्य भोटेकोशीको सेयर आउँदो आइतबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

1640246477madhya.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने भएको छ।  यो कम्पनीको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै सेयर कारोबार आइतबारबाट हुने भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर भोलि शुक्रबार कारोबार...

कहिलेबाट आउला मध्यभोटेकोशीको सेयर कारोबारमा ? कहाँ पुग्यो सूचीकरणको प्रक्रिया ?

1639037384madhya.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर आगामी साताभित्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने तयारी भइरहेको छ।  कम्पनीका सीईओ रामगोपाल शिवाकोटीका अनुसार अर्को साताभित्रै नेप्सेमा मध्यभोटेकोशीको आईपीओ सूचीकृत गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ। ‘ठूलो भोलुममा सेयर हुनु र संस्थापक, स्थानीय र सर्वसाधारणको डाटा...

मध्यभोटेकोशीको आईपीओ सूचीकरण अर्को साता, कहिलेबाट आउला कारोबारमा ?

1637830778madhya.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर अर्को सातामात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने भएको छ।  कम्पनीका सीईओ रामगोपाल शिवाकोटीका अनुसार अर्को साताभित्रै नेप्सेमा मध्यभोटेकोशीको आईपीओ सूचीकृत गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ। ‘ठूलो भोलुममा सेयर हुनु र संस्थापक, स्थानीय र सर्वसाधारणको डाटा मिलाउन...

मध्य भोटेकोशीको आरटीएसमा ग्लोबल आइएमई क्यापिटल नियुक्त, कहिलेबाट आउला कारोबारमा ?

16373011691.4-photo-RTS-Agreement2.jpg
काठमाण्डौ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार (आरटीएस) मा नियुक्त गरेको छ।  यस सम्बन्धमा बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापिटलबीच सेयर रजिष्ट्रारसम्बन्धी...

मध्यभोटेकोशी जलविद्युतको सेयर कहिलेबाट आउला कारोबारमा ?

1636452927madhya.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर कारोबार कहिलेदेखि होला भन्ने अहिले आमलगानीकर्ताको चासोको विषय बनेको छ।  यो कम्पनीको आईपीओ बाँडफाँड भएको लगभग दुई साता हुन लागेको छ। कम्पनीले गत कात्तिक १२ गते आईपीओ बाँडफाँड गरेको थियो।  हाल आरटीएस नियुक्तिको प्रक्रिया अगाडि बढाइएको कम्पनीका सीईओ रामगोपाल शिवाकोटीले बताए।...

मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

16354791782501136362200757268924165306290311390998449n.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बिहान ९ बजे आयोजित एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।  यो आईपीओमा कुल २३ लाख ९० हजार २१८ आवेदकबाट कुल ३४ करोड ४१ लाख...

मध्यभोटेकोशी जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँड हुने

1635320927madhya.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओको बाँडफाँड पर्सि शुक्रबार हुने भएको छ।  मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।  ग्लोबल आईएमई क्यापिटलका अनुसार हिजो मंगलबार यो कम्पनीको आईपीओको...

आगामी साताभित्रै मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड हुने

1634890262madhay.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आगामी साताभित्रै बाँडफाँड हुने भएको छ।  मध्यभोटेकोशी जलविद्युतका सीईओ रामगोपाल शिवाकोटीका अनुसार आगामी साताभित्रै आईपीओ बाँडफाँड गर्ने गरी धमाधम काम भइरहेको छ। ‘आउँदो सोमबार वा मंगलबारसम्म प्रिअलटमेन्ट सक्ने गरी ग्लोबल आइएमई क्यापिटलले काम गरिरहेको छ’, उनले भने,...

अन्तिम दिनसम्म मध्य भोटेकोशीको आईपीओ ४.५६ गुणाले ओभरसब्सक्राइब्ड

1633951768ipo.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ४.५६ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन...

मध्य भोटेकोशीको आईपीओ भर्ने आज अन्तिम दिन

1633919990madhya.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज असोज २५ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री...

अहिलेसम्म मध्य भोटेकोशीको आईपीओमा कति पर्यो आवेदन ? भोलिसम्म छ भर्ने म्याद

1633867425ipo.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आइतबार (असोज २४ गते) सम्म ४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको छ।  कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध