काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैधानिक गैरनाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई कुमारी मन्दिर परिसरमा सि.सि.टि.भी जडान गर्न रु ७५,००० (अक्षेरुपी पचहत्तर हजार ) सहयोगस्वरुप चेक प्रदान गरेको छ ।
सो चेक कुमारी टोल सुधार समितिका दिपेश अधिकारीले ग्रहण गरेका थिए।
कुमारी टोल सुधार समितिले समय समयमा विभिन्न सामाजिक कार्यहरु गर्र्दै आइरहेको छ र हाल, कुमारी मन्दिर परिसरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा केन्द्रित रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago