काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा आकर्षण ब्याजदर स्किम ल्याएको छ।
बैंकले २ वर्षे व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज उपलब्ध गराउने स्किम ल्याएको हो।
व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने यो ब्याज अन्य बैंक तथा वित्तीय संस्थाले दिँदै आएको ब्याजको तुलनामा सबैभन्दा बढी पनि हो।
ग्राहकले यो स्किमअन्तर्गत न्यूनतम ५ हजारदेखि अधिकतम आफूले चाहेको रकम मुद्दति निक्षेपका रुपमा राख्न सक्नेछन्। यो स्किम फागुन मसान्त, ०७७ सम्म लागू हुने बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago