काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र होटेल शम्बला, महाराजगञ्जबीच एक सम्झौता भएको छ ।
सम्झौताबमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्ड भएका सबै ग्राहकहरुले होटेल शम्बलाबाट विभिन्नसेवा सुविधामा १५ प्रतिशतसम्मको विशेष छुट पाउनेछन् ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका प्रमुख बसन्त बक्सी र होटेल शम्बलाकोे तर्फबाट बजारीकरण विभागका निर्देशक रबिन मानन्धरले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ बैंकको भिजा डेविट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने बैंकको अपेक्षा छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago