prabhu bank-eye camp
काठमाण्डौ । १२ वर्षे मेला ल्ह्फेवको अवसरमा प्रभु बैंक लिमिटेडले तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा मुस्ताङको कोबाङ्गमा ३ दिने(पुस १५,१६ र १७) निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
शिविरमा १५० जनाले आँखा जाँच तथा आँखा रोगको बिषयमा परामर्श सेवा प्राप्त गरेका बैंकले जनाएको छ ।
बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत यस्तै सामाजिक काममा देशका विभिन्न क्षेत्रमा गराउने उद्देश्य बोकेको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago