काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन्।
आज पुस १ गतेदेखि लागू हुने गरी कार्यकारी निर्देशक भट्टलाई राष्ट्र बैंकको प्रवक्तामा नियुक्ति गरिएको हो।
अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्ट केन्द्रीय बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकसमेत हुन् ।
यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19