काठमाण्डौ । अन्ततः नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शनलाई संशोधन गरेको छ।
राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो।
राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनलाई साढे २ वर्षका लागि रिसेड्युल गरेको छ। केन्द्रीय बैंकले चालुपुँजी कर्जाको सीमा २०८२ असारसम्म रिसेड्युल गरेको हो। यसलाई अब साढे २ वर्षभित्र सेटल गर्ने गरी रिसेड्युल गरिएको छ।
योसँगै सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँचवटा किस्सामा कर्जा भुक्तानी गर्न सक्ने छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19