Prabhu Bank Limited
                                    काठमाण्डौ । प्रभू बैंक लिमीटेडले रुकुमका चार स्थानमा शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।
यूके एड ‘सक्षम’को सहकार्यमा रुकुमको रन्मामैकोट, तकसेरा, काक्री र नायगाड प्वाङमा शाखारहित बैकिङ सेवा सुरु गरिएको हो ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार रुकुम शाखाबाट शाखारहित बैंकिङ्ग सेवा विस्तार भएको हुँदा ती दुुर्गम क्षेत्रका बासिन्दाले सरल र सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19