Prabhu Bank Limited
                                    काठमाण्डौ । प्रभू बैंक लिमीटेडले शुक्रबारदेखि रुकुमको रुकुमकोट गाविसमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
यूूके एडको अनुदानमा संचालित सक्षम कार्यक्रमको सहकार्यमा बैंकले रुकुुमकोट गाविस वडानम्बर ६ मा नयाँ शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको हो ।
पूूर्व आपूर्तिमन्त्री तथा सांसद गणेशमान पुनले एक समारोहकाबीच शाखा कार्यालय उद्घाटन गरेका प्रभू बैंकले जनाएको छ ।
रुकुुममा बैंकको शाखा बिस्तार भएको हुँदा सो क्षेत्रका स्थानीय वासिन्दाले सरल र सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने विश्वास गरिएको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19