काठमाण्डौ । प्रभू बैंकले रौतहटको परोहा नगरपालिकामा शाखा स्थापना गरी शुक्रबारदेखि संचालनमा ल्याएको छ ।
परोहा नगरपालिकाका मेयर मोहमद शेख वकिलले एक समारोहका बीच बैंकको सो शाखाको उद्घाटन गरे ।
शाखाकार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिदलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19