Lumbini Bank & Prudential Insurance
काठमाण्डौ । बैंक अफ काठमाण्डौसँग मर्जरको क्रममा रहेको लुम्बिनी बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख-बजार व्यवस्थापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट नायव महाप्रवन्धक तुलसी नारायण मानन्धरले हस्ताक्षर गरेका छन् ।
यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकले निरजीबन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको लुम्बिनी बैंकले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19