काठमाण्डौ । पछिल्ला केही वर्षहरुमा विश्वका देशहरुको सम्पत्तिमा भारि वृद्धि भइरहेको छ । विश्वको कुल सम्पत्तिमा एशियाली देशहरुको सबैभन्दा बढी हिस्सेदारी रहेको छ । तर, सम्पत्तिको मामलामा अहिले पनि अमेरिका नै नम्बर वानमा छ ।
क्रेडिट सूइसको एक रिपोर्टअनुसार सम्पत्तिको मामलामा दोश्रो स्थानमा चीन छ । आउनुहोस्, हेरौं कुन देशसँग कति सम्पत्ति रहेछ त?
१. अमेरिका: कुल सम्पत्ति १०६ लाख करोड डलर
२.चीन: कुल सम्पत्ति ६३.८३ लाख करोड डलर
३.जापान: कुल सम्पत्ति २४.९९ लाख करोड डलर
४.जर्मनी: कुल सम्पत्ति १४.६६ लाख करोड डलर
५.ब्रिटेनः कुल सम्पत्ति १४.३४ लाख करोड डलर
६.फ्रान्स: कुल सम्पत्ति १३.७३ लाख करोड डलर
७.भारत: कुल सम्पत्ति १२.६१ लाख करोड डलर
८.इटली: कुल सम्पत्ति ११.३६ लाख करोड डलर
९.क्यानडा: कुल सम्पत्ति ८.५७ लाख करोड डलर
१०.स्पेन: कुल सम्पत्ति ७.७ लाख करोड डलर
११.दक्षिण कोरिया: कुल सम्पत्ति ७.३० लाख करोड डलर
१२.अस्ट्रेलिया: कुल सम्पत्ति ७.२० लाख करोड डलर
१३.स्वीट्जरल्याण्ड: कुल सम्पत्ति ३.८८ लाख करोड डलर
१४. नेदरल्याण्ड: कुल सम्पत्ति ३.७१ लाख करोड डलर
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago