काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज सम्पन्न १६ औँ वार्षिक साधारणसभा (एजीएम) ले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ।
काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा भर्चुअल माध्यमबाट भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
बैंकले देशभर ९५ शाखा कार्यालय र ३१ एटीएमबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19