काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लिमीटेडबीच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त ईन्स्योरेन्स कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र ईन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरेका हुन् ।
सांग्रिला डेभलपमेन्ट बैंक समेत आवद्ध रहेको उक्त ईन्स्योरेन्स कम्पनीबाट सम्झौता अनुुसार यस बैंकका कर्मचारी, शेयरधनी समुुह र ग्राहकहरुले बैंकको जुुन सुुकै शाखाबाट प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लि.ले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिनसक्ने छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago