काठमाण्डौ । सानिमा बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।
आज बैंकको ९ प्रतिशत बोनस सेयर अर्थात १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७९/८० का लागि ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद लाभांस वितरण गरेको थियो । त्यहि ९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago