civil bank limited
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने क्रममा स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशन ल्याएको छ ।
यस सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशनमार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युतप्राधिकरण/ल्याण्डलाइन/एडीएसएल/डिसहोमको बील भुक्तानी गर्न सकिने बताइएको छ । साथै १५० भन्दा बढी आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्न समेत मोबाइल एप्लिकेशनको उपयोगबाट गर्न सकिन्छ ।
सिभिल बैंकले हालसम्म २००,००० भन्दा बढी ग्राहकहरु रहेको रु.३७ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करीब रु.३६ अर्ब कर्जा लगानी गरेको छ । कुल शाखा संख्या ६० पुगेकोे बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago