civil bank limited
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सूचना प्राप्तगर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ ।
सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
यो स्मार्ट वेबसाईट सबैखाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिन्छ। यो स्मार्ट वेबसाईटमा बैंकको सेवा तथा सुविधाको बारेमा जानकारी प्रदान गर्नुका साथै ईन्टरनेट बंैकिङमार्फत खाताको विवरण हेर्न, सिभिल बैंक वा अन्यबैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, ल्याण्डलाइन, एडीएसएल, विद्युत प्राधिकरण तथा डिसहोमको बील भुक्तानी गर्न सकिन्छ ।
सिभिल बैंकमो हालसम्म २००,००० भन्दा बढी ग्राहकहरु रहेका छन् भने बैंकले रु.३७ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ । बैंकको कुलशाखा संख्या ६३ पुगेकोे छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19