Civil Bank Limited logo
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले सिभिल बैंक नयाँ खाता योजना ल्याएको छ जस अन्तर्गत भाद्र १ गतेदेखि खोलिने हरेक खातामा नयाँ पत्रिकाको त्रैमासिक सदस्यता सित्तैमा प्रदान गरिने भएको छ ।
यो योजना सीमित अवधिका लागि बैंकका देशभर छरिएका ४२ वटै शाखामार्फत प्रदान गरिने बैंकले जनाएको छ । देशमा बित्तीय साक्षरता अभिबृद्घिका लागि यस योजनाले उत्प्रेरित गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago