काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं.१३ स्थित झलुङ्गेमा बैशाख ३० गते आफ्नो ८४ औं शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
बैंकका संचालकश्री बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा संचालक बरालले बैंकको संक्षिप्त जानकारी गराई भावी रणनीति र कार्यक्रमको बारेमा बोलेका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19