युएई । खोटाङ्ग जिल्लाको प्रशिद्घ तिर्थस्थल हलेसी बजारमा गत महिना भएको आगलागीबाट पिडितलाई खोटाङ्ग सेवा समाज युएईले सहयोग पठाएको छ ।
समाजका अध्यक्ष हिमाल गुरुङ्गले दिएको जानकारी अनुसार युएईबाट सँकलित नेरु २६ हजार ४ सय ४६ रुपैयाँ गायीका पार्वती राईको नाममा नेपाल पठाएको छ ।
संयुक्त अरब ईमिरेट्समा छरिएर रहेका खोटाङ्गेहरुको समाजले आगलागी पिडितलाई सहयोग गर्न हिराधन राई र भगवती चाम्लिङ्ग राईको सँयोजनमा उत्त रकम सँकलन गरी नेपाल पठाइएको बताएको छ । सहयोग सँकलन गर्ने पार्वती राई खोटाङ्गमा जन्मे हुर्केकी प्रशिद्घ गायीका हुन भने उनी आवद्घ राई किरातिम्मा गायन समुह अहिले हलेसी आगलागी पिडितको सहयोगार्थ क्रियाशिल छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago