Prabhu Money Transfer
                                    काठमाण्डौ । प्रभु मनि ट्रान्सफरले विगत बर्षहरु जस्तै यस बर्ष पनि हिन्दुहरुको महान चाड दशै, तिहार, र छठको उपलक्ष्यमा आफ्ना ग्राहक बर्गलाई लक्षित गरी प्रभुसँग दशै, तिहार र छठको उमङ्ग हर्षले सबै जना दङ्ग नामको उपहार योजना ल्याएको छ ।
यस योजानामा प्रभुले आफ्ना ग्राहक बर्गलाई लक्की ड्रबाट प्रथम पुरस्कार एलइडी टिभी हरेक हप्ता एकजनालाई, दोश्रो पुरस्कार प्रभूू टिभी सेटअप बक्स हरेक दिन एकजनालाई(साथमा एक महिनाको रिचार्ज) प्रदान गरिनेछ कम्पनीले जनाएको छ ।
तेश्रो पुरस्कार हरेक हप्ता दुईजनालाई स्मार्ट फोन प्रदान गरिनेछ । साथै, बम्पर पुरस्कारमा एक भाग्यशाली ग्राहकलाई पोखरा– मुक्तिनाथ–पोखरासम्म प्रभु हेलिकप्टरमार्फत यात्रा गराउने अफर रहेको छ । यो योजना सेप्टेम्बर १० देखि सुरु भई अक्टोबर २६, २०१७ सम्म रहने कम्पनीले बताएको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19