काठमाण्डौ । आफ्नो शाखा सञ्जाल बिस्तारको त्रममा सोमबार प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ ।
योसहित बैंकको शाखा संख्या ६८ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago