काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरिरहेको छ ।
यही क्रममा बैंकले गैरनाफामूलक संस्था नेपाल क्यान्सर सपोर्ट ग्रुपलाई ५० हजार रुपैयाँ सहयोगस्वरुप चेक प्रदान गरेको छ ।
सो चेक नेपाल क्यान्सर सपोर्ट ग्रुपका प्रतिनिधि धनकाजी श्रेष्ठले ग्रहण गरेका थिए ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपले क्यान्सरपीडितलाई सकारात्मक सोचका साथ साधारण जीवन बिताउन प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago