काठमाण्डौ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेताहरु नाम घोषणा गरिएको छ।
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउनेमा तीनजना अमेरिकी अर्थशास्त्री छन्। द रोयल स्विडिस एकेडेमीका अनुसार बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबबिगलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको हो।
बैंक र वित्तीय संकटबारे अध्ययन गरेकोमा बर्नान्क, डायमन्ड र डिबबिगलाई यो पुरस्कार दिने निर्णय गरिएको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago