काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कास्कीको पोखरा महानगरपालिका–१ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासका लागि आर्थिक सहयोगस्वरूप ५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
व्यावसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले समाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यसअघि शिक्षा, स्वास्थ्य, गरीबी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुर्याउँदै आएको बताएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago